२०८१ बैशाख ४
April 16, 2024, Tuesday

इलाममा पहिरोमा परी १२ जनाको मृत्यु

इलाममा पहिरोमा परी १२ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षासँगै बाढी–पहिरोमा परी इलाममा  १२ जनाको ज्यान गएको छ । 

इलामको सूर्योदय नगरपालिका वडा नम्बर–३ का छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परी १२ जनाको ज्यान गएकाे हाे।

पहिरोले पुरिँदा फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ५ जनाको ज्यान गएको छ ।फाकफोकथुम-३ आम्चोकमा एकै परिवारका ४ जनाको पहिरोले पुरेर ज्यान गएको स्थानीय उद्धव लामिछानेले जानकारी दिए ।

Related News

भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
  • २०७८ कार्तिक ३, बुधबार ०७:४८ गते

काठमाडौँ, वैशाख ४ गते । काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने...

सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
  • २०७८ कार्तिक ३, बुधबार ०७:४८ गते

काठमाडौं।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका छन् ।पत्रकार सम्मेलनका क्रममा...

आगो निभाउने क्रममा एकको मृत्यु
आगो निभाउने क्रममा एकको मृत्यु
  • २०७८ कार्तिक ३, बुधबार ०७:४८ गते

गुल्मी, वैशाख ३ गते । गुल्मीमा जङ्गलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । यस जिल्लाको मुसिकोट नगरपालिका–...

TOP