२०८१ बैशाख ४
April 16, 2024, Tuesday

तीन बालिकामाथि सामूहिक बलात्कार: ३ जना पक्राउ,६ जना फरार

तीन बालिकामाथि सामूहिक बलात्कार: ३ जना पक्राउ,६ जना फरार

काठमाडौँ । सिन्धुलीमा ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ ।

घटना कमलामाई नगरपालिका–५ बोझेकाे हाे। एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि राति भेट्न बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो । प्रहरी निरीक्षक रामभक्त भट्टराईले भने, ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक बलात्कार गरेको पुष्टि भएको छ,’ । बलात्कृत हुने बालिका १५, १६ र १७ वर्षका हुन् ।

प्रहरीले ९ जनामध्ये ३ जनालाइ पक्राउ गरेको छ भने ६ जना फरार रहेका छन् ।

Related News

निगमले बुझायो किस्ताबापतको ५३ करोड
निगमले बुझायो किस्ताबापतको ५३ करोड
  • २०७८ कार्तिक ३, बुधबार ०३:२६ गते

काठमाडौँ, वैशाख ३ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणबापतको चैत मसान्तसम्मको ५३ करोड, नौ...

वैशाख ४ बाट रुपन्देहीमा सहकारी पीडितको आन्दोलन
वैशाख ४ बाट रुपन्देहीमा सहकारी पीडितको आन्दोलन
  • २०७८ कार्तिक ३, बुधबार ०३:२६ गते

बुटवल– रुपन्देहीमा सहकारी पीडितहरुले वैशाख ४ बाट आन्दोलन गर्ने घोषणा गरेका छन् । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट...

पोखरामा बस दुर्घटना, नौ घाइते
पोखरामा बस दुर्घटना, नौ घाइते
  • २०७८ कार्तिक ३, बुधबार ०३:२६ गते

लेखनाथ, चैत २९ गते। पोखरामा बिहीबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा नौ जना घाइते भएका छन्। काठमाडौंबाट म्याग्दी जाँदै गरेको ग...

TOP