२०७९ असार १३
June 27, 2022, Monday

अघिल्लो दिन करिब ६० अंकले बढेको नेप्से सूचक बिहीबार भने सुस्त

अघिल्लो दिन करिब ६० अंकले बढेको नेप्से सूचक बिहीबार भने  सुस्त

काठमाडौं । अघिल्लो दिन करिब ६० अंकले बढेको नेप्से सूचक बिहीबार भने केही सुस्त देखिएको छ । यस दिन नेप्से १४.७० अंकले घटेर २५५६.९६ विन्दुमा अडिएको छ । २ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 आज सबैभन्दा धेरै कारोबार गर्नेमा सानिमा बैंक रहेको छ । बैंकको आज २७ करोड १२ लाख ९७ हजार ६०९ दशमलव ८० रुपैयाँको कारोबार भएको छ ।

आज अन्य र म्यूचल फण्डबाहेकका उप समूहको परिसूचक राताम्मे भएको छ । आज सानिमा बैंकको सेयर सबैभन्दा बढी २७ करोडबराबरको कारोबार भयो । मेरो लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

Related News

फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
  • २०७८ कार्तिक ४, बिहीबार १६:४३

काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...

स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
  • २०७८ कार्तिक ४, बिहीबार १६:४३

काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...

सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ !
सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ !
  • २०७८ कार्तिक ४, बिहीबार १६:४३

काठमाडौं- सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ तिर्नु पर्ने अवस्था आएको छ । सकारले डिजेलको भाउ बढाएपछि सार्वजनिक यातायातका साधनको...

TOP