काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले युरोपियन च्याम्पियन्स लिगमा शानदार पुनरागमन गर्दै इटालियन क्लब एटलान्टालाई ३-२ ले पराजित गरेको छ ।
गएराति भएको खेलमा युनाइटेडले इटालियन क्लब एट्लान्टालाई ३–२ गोलले पराजित गरेको हो । क्रिष्टियानो रोनाल्डोले अन्तिम समयमा गरेको गोलको सहयोगमा युनाइटेडले महत्वपूर्ण जित दर्ता गरेको हो ।
पहिलो हाफमा एटलान्टाले दुई गोल गरेको थियो भने दोस्रो हाफमा युनाइटेडले तीन गोल फर्कायो ।
एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको छ । घरेलु मैदान लखनउमा भएको...
बारा, सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा १० खेलाडीमा सीमित हिमालयन शेर्पालाई २–०...
काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...