काठमाडौं । प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार काेहलपुरस्थित दीपज्याेति सेकेन्डरी स्कुलका प्रधानाध्यापक दमन पाण्डेले १७ वर्षीया एलिसा शाहलाइ दुर्व्यहार गर्दै आएको खुलेकाे छ।
एलिशा शाह गत साता गाभर स्थित आफ्नै निवासमा झुण्डीयको अवस्थमा मृत भेटिएकि थिइन।पाण्डेले उक्त स्कुलकाे हाेस्टेलमा बसेर पढेकी शाहलाइ त्यसबेला देखि नै अश्लिल म्यासेज र तस्बिर पठाएकाे खुलेकाे छ।
शिक्षण पेशा जस्तो पबित्र र जिम्मेबारीयुक्त पेशामा आवद्ध व्यक्ति बाटनै यस्ताे नराम्राे काम भएपछि आफन्तहरूले प्रहरीलाइ उजुरी दिएका थिए।प्रहरीले एलिसाले लेखेकाे सुसाइड नाेट पनि बरामद गरेकाे छ।
प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेकाे छ।
काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...
काठमाडौ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान ९ बजेका लागि...
काठमाडौं, मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ । विश्वासको मत लिएको ८ दिन वितिसक्दा पनि प्रधामन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्न...