२०७९ आश्विन ११
September 27, 2022, Tuesday

प्रधानाध्यापकबाट १७ वर्षीया छात्रालाइ दुर्व्यहार,बाहिरियाे अश्लिल म्यासेज र तस्बिर

प्रधानाध्यापकबाट १७ वर्षीया  छात्रालाइ  दुर्व्यहार,बाहिरियाे अश्लिल म्यासेज र तस्बिर

काठमाडौं । प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार काेहलपुरस्थित दीपज्याेति सेकेन्डरी स्कुलका प्रधानाध्यापक दमन पाण्डेले १७ वर्षीया एलिसा शाहलाइ दुर्व्यहार गर्दै आएको खुलेकाे छ।

एलिशा शाह गत साता गाभर स्थित आफ्नै निवासमा झुण्डीयको अवस्थमा मृत भेटिएकि थिइन।पाण्डेले उक्त स्कुलकाे हाेस्टेलमा बसेर पढेकी शाहलाइ त्यसबेला देखि नै अश्लिल म्यासेज र तस्बिर पठाएकाे खुलेकाे छ।

शिक्षण पेशा जस्तो पबित्र र जिम्मेबारीयुक्त पेशामा आवद्ध व्यक्ति बाटनै यस्ताे नराम्राे काम भएपछि आफन्तहरूले प्रहरीलाइ उजुरी दिएका थिए।प्रहरीले एलिसाले लेखेकाे सुसाइड नाेट पनि बरामद गरेकाे छ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेकाे छ।

Related News

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ कार्तिक ४, बिहीबार १०:१०

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
  • २०७८ कार्तिक ४, बिहीबार १०:१०

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ...

अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
  • २०७८ कार्तिक ४, बिहीबार १०:१०

अछाम, नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी पूरै एमालेमा समाहित भएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा जिल्ला कमिटी...

TOP