काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकले ३३ वटा केन्द्रीय विभाग गठन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले पार्टीको ३३ वटा केन्द्रीय विभाग गठन गरेको हो।
नेकपा (माओवादी केन्द्र)का ३२ वटा विभागलाई पूर्णता दिइएको छ । आज बसेको स्थायी कमिटीको बैठकले विभागको प्रमुखसहित सदस्यहरूको टुंगो लगाएको हो ।
उक्त विभागको नेतृत्व सूर्य सुवेदीलाई दिइने उनले बताए । प्रवक्ता महराका अनुसार सबै विभाग ३५ सदस्यीय छन् ।
विभाग र प्रमुख
१. अर्थ तथा योजना विभाग – वर्षमान पुन
२. उद्योग विभाग– वामदेव क्षेत्री
३. उपभोग हित तथा आपूर्ति विभाग – मात्रिका यादव
४. कृषि तथा भूमिसुधार विभाग– हरिबोल गजुरेल
५. कोष तथा आर्थिक विभाग – डोरप्रसाद उपाध्याय
६. खानेपानी तथा सरफाइ विभाग – बीना मगर
७. जलस्रोत तथा सिँचाइ विभाग– लीलामणि पोखरले
८. निर्वाचन विभाग – खिमलाल देवकोटा
९. कानुन, न्याय तथा मानवअधिकार विभाग – मुक्ति प्रधान
१०. पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभाग – झक्कुप्रसाद सुवेदी
११. प्रचार तथा प्रकाशन विभाग – कृष्णबहादुर महरा
१२. प्रादेशिक मामिला विभाग – पर्शुराम तामाङ
१३. स्कुल विभाग – गिरिराजमणि पोखरेल, इन्चार्ज – पुष्पकमल दाहाल ‘प्रचण्ड’
१४. पुस्तकालय तथा अभिलेख – नारायणप्रसाद शर्मा
१५. भौतिक पूर्वाधार विभाग – हरि अधिकारी
१६. युवा तथा खेलकुद विभाग – गणेशमान पुन
१७. राजकीय मामिला तथा सुशासन विभाग – रेखा शर्मा
१८. राष्ट्रिय सुरक्षा विभाग – कृष्णबहादुर महरा
१९. वन तथा वातावरण – शक्ति बस्नेत
२०. विज्ञान तथा प्रविधि विभाग – गणेश साह
२१. विदेश मामिला विभाग – नारायणकाजी श्रेष्ठ
२२. शिक्षा तथा मानवस्रोत विभाग – मायाप्रसाद शर्मा
२३. श्रम तथा रोजगार विभाग – रामेश्वर राय यादव
२४. संगठन विभाग – जनार्दन शर्मा
२५. संघीय संसदीय विभाग – देव गुरुङ
२६. समाजकल्याण विभाग – सत्या पहाडी
२७. सहकारी तथा गरिबी विभाग – धर्मदत्त देवकोटा
२८. सहरी विकास विभाग – देवेन्द्र पौडेल
२९. सामान्य प्रशासन विभाग – टेकबहादुर बस्नेत
३०. साहित्य तथा कला तथा संस्कृति विभाग – गोपाल ठाकुर
३१. स्थानीय तह विभाग – उर्मिला अर्याल
३२. स्वास्थ्य तथा जनसंख्या विभाग – कल्पना धमला
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
काठमाडौ, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजिनामा दिएका छन् । पार्टी भित्र व्यक्तिवाद चरम रुपमा...