२०७९ माघ १६
January 30, 2023, Monday

देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने

देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं ।  देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नभए पनि आज केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।

Related News

एक महिनामै गठबन्धनभित्र सुरु भयो खटपट, दरार आउनसक्ने संकेत
एक महिनामै गठबन्धनभित्र सुरु भयो खटपट, दरार आउनसक्ने संकेत
  • २०७८ कार्तिक ६, शनिबार ०९:०६ गते

काठमाडौं, सत्ता सहकार्य थालेको एक महिनामै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच खटपट सुरु भएको छ । पुष...

राष्ट्रपति निर्वाचन तालिका सार्वजनिक, उम्मेदवार मनोनयन दर्ता फागुन १३ गते
राष्ट्रपति निर्वाचन तालिका सार्वजनिक, उम्मेदवार मनोनयन दर्ता फागुन १३ गते
  • २०७८ कार्तिक ६, शनिबार ०९:०६ गते

काठमाडौं, निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी...

राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त
राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त
  • २०७८ कार्तिक ६, शनिबार ०९:०६ गते

काठमाडौँ, राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र...

TOP