२०७९ आश्विन ११
September 27, 2022, Tuesday

विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने

विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने

 कठमाडौं । विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । ऋइएद्दट ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केही दिन अघि शनिबार यो घोषणा गरिएको हो ।

म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छ, युवराज मोहम्मद बिन सलमानले साउदी ग्रीन इनिसिएटिभू फोरममा रेकर्ड गरिएको कार्यक्रममा उक्त कुरा बताउँनुभएको हो ।

Related News

रुसको विद्यालयमा गोली चल्दा १५ जनाको ज्यान गयो, आक्रमणकारीले आत्महत्या गरे
रुसको विद्यालयमा गोली चल्दा १५ जनाको ज्यान गयो, आक्रमणकारीले आत्महत्या गरे
  • २०७८ कार्तिक ६, शनिबार १७:१८

एजेन्सी, रुसको इजेभस्क सहरको एक विद्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ११...

रुसले आणविक हतियार प्रयोग गरे अमेरिकाले निर्णायक जवाफ दिने
रुसले आणविक हतियार प्रयोग गरे अमेरिकाले निर्णायक जवाफ दिने
  • २०७८ कार्तिक ६, शनिबार १७:१८

एजेन्सी, अमेरिकाले रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णाय जवाफ दिने मस्कोलाई चेतावनी दिएको छ। अमेरिकी राष्ट्रिय...

रुसले दियो विश्व बजारमा तेलको आपूर्ति रोक्ने चेतावनी
रुसले दियो विश्व बजारमा तेलको आपूर्ति रोक्ने चेतावनी
  • २०७८ कार्तिक ६, शनिबार १७:१८

एजेन्सी, रुसले विश्व बजारमा तेलको आपूर्ति रोक्न सक्छ। यसको पछाडिको कारण तेलको मूल्य हो। रुसले जी–७ देशहरुले प्रस्ताव गरेको तेलको...

TOP