२०८० जेष्ठ २२
June 5, 2023, Monday

टी-ट्वेन्टी विश्वकपमा आज आमनसामने हुँदैछन् भारत र पाकिस्तान,कसले जित्ला?

टी-ट्वेन्टी विश्वकपमा आज आमनसामने हुँदैछन् भारत र पाकिस्तान,कसले जित्ला?

काठमाडौं । कप्तान विराट कोहलीले आईसीसी टी–ट्वान्टी विश्वकपको यो संस्कणदेखि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा कप्तानी नगर्ने घोषणा गरेसँगै उनको कप्तानीमा भारतले अन्तिम विश्वकप खेल्दै छ ।

आयोजक समेत रहेको भारतले सुपर १२ मा पहिलो खेलमै पाकिस्तानसँग खेल्दै विश्वकप सुरुआत गर्दैछ । टसचाहिँ आधा घण्टाअघि अर्थात् ७ बजे नै हुने छ । 

यी दुई टिम टी-ट्वेन्टी विश्वकपमा पाँचपल्ट आमनेसामने भइसकेका छन् । यी सबै प्रतिस्पर्धामा भारतले जित निकालेको छ । टी-२० ओभरअलमा दुवै टोली आठ पटक भिडेका छन् । यीमध्ये टिम इन्डियाले सात र पाकिस्तानले एकमा जित हात पारेका छन् ।

भारत र पाकिस्तान क्रिकेट मैदानमा उत्रँदा यसले धेरै अर्थ राख्छ । भारत र पाकिस्तानबीच लामो समयदेखि राजनैतिक तनाव रहँदै आएको छ । खेल क्षेत्रमा पनि यसको असर प्रष्ट देखिन्छ ।

Related News

सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी
सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी
  • २०७८ कार्तिक ७, आईतवार १४:१७ गते

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट टोलीको प्रशिक्षणमा सामेल हुन दक्षिण अफ्रिका पठाउने तयारी...

मलेसियाविरुद्ध पाँच खेलको सिरिज जित्यो नेपालले
मलेसियाविरुद्ध पाँच खेलको सिरिज जित्यो नेपालले
  • २०७८ कार्तिक ७, आईतवार १४:१७ गते

 नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।  मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आइतबार भएको खेलमा...

नेपालले जित्यो मलेसियाबिरुद्ध महिला टी-२० शृखंला
नेपालले जित्यो मलेसियाबिरुद्ध महिला टी-२० शृखंला
  • २०७८ कार्तिक ७, आईतवार १४:१७ गते

जेठ २१, काठमाडौं । मलेसियाविरुद्धको महिला टी-२० शृखंला नेपालले जित्न सफल भएको छ । मलेसियाले दिएको ११० रनको लक्ष्य १९.२...

TOP