२०७९ आश्विन ११
September 27, 2022, Tuesday

टी-ट्वेन्टी विश्वकपमा आज आमनसामने हुँदैछन् भारत र पाकिस्तान,कसले जित्ला?

टी-ट्वेन्टी विश्वकपमा आज आमनसामने हुँदैछन् भारत र पाकिस्तान,कसले जित्ला?

काठमाडौं । कप्तान विराट कोहलीले आईसीसी टी–ट्वान्टी विश्वकपको यो संस्कणदेखि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा कप्तानी नगर्ने घोषणा गरेसँगै उनको कप्तानीमा भारतले अन्तिम विश्वकप खेल्दै छ ।

आयोजक समेत रहेको भारतले सुपर १२ मा पहिलो खेलमै पाकिस्तानसँग खेल्दै विश्वकप सुरुआत गर्दैछ । टसचाहिँ आधा घण्टाअघि अर्थात् ७ बजे नै हुने छ । 

यी दुई टिम टी-ट्वेन्टी विश्वकपमा पाँचपल्ट आमनेसामने भइसकेका छन् । यी सबै प्रतिस्पर्धामा भारतले जित निकालेको छ । टी-२० ओभरअलमा दुवै टोली आठ पटक भिडेका छन् । यीमध्ये टिम इन्डियाले सात र पाकिस्तानले एकमा जित हात पारेका छन् ।

भारत र पाकिस्तान क्रिकेट मैदानमा उत्रँदा यसले धेरै अर्थ राख्छ । भारत र पाकिस्तानबीच लामो समयदेखि राजनैतिक तनाव रहँदै आएको छ । खेल क्षेत्रमा पनि यसको असर प्रष्ट देखिन्छ ।

Related News

मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
  • २०७८ कार्तिक ७, आईतवार १४:१७

काठमाडौं, मनास्लु हिउँ पहिरोमा परेर घाइते भएका ११ जनाको उद्धार गरिएको छ। सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार...

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ कार्तिक ७, आईतवार १४:१७

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
  • २०७८ कार्तिक ७, आईतवार १४:१७

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ...

TOP