२०७८ माघ ८
January 22, 2022, Saturday

नेपाल बारले भन्याे-समस्या समाधान हुन्छ भने प्रधानन्यायाधीशको राजीनामा माग्छौं

नेपाल बारले भन्याे-समस्या समाधान हुन्छ भने प्रधानन्यायाधीशको राजीनामा माग्छौं

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा नभई न्यायालयको सुधार आफूहरुको एजेण्डा भएको बताएका छन् ।

सर्वोच्च अदालतमा पत्रकारहरुसँग कुरा गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बारले अहिलेसम्म प्रधानन्यायाधीशको राजीनामा नमागेको तर न्यायालय सुधारको अभियानमा बाधक बनेमा राजीनामा माग्ने बताएका हुन् ।

अध्यक्ष श्रेष्ठले भने, ‘राजीनामा दिएर समाधान हुने हो भने जानुपर्ला ।’

Related News

चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
  • २०७८ कार्तिक ७, आईतवार १५:४५

काठमाडौं ।  जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक...

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७८ कार्तिक ७, आईतवार १५:४५

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
  • २०७८ कार्तिक ७, आईतवार १५:४५

काठमाडौं । पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग भएको नेपाल आयल निगमले जनाएको छ ।...

TOP