२०७९ चैत्र १३
March 27, 2023, Monday

नेपाल बारले भन्याे-समस्या समाधान हुन्छ भने प्रधानन्यायाधीशको राजीनामा माग्छौं

नेपाल बारले भन्याे-समस्या समाधान हुन्छ भने प्रधानन्यायाधीशको राजीनामा माग्छौं

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा नभई न्यायालयको सुधार आफूहरुको एजेण्डा भएको बताएका छन् ।

सर्वोच्च अदालतमा पत्रकारहरुसँग कुरा गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बारले अहिलेसम्म प्रधानन्यायाधीशको राजीनामा नमागेको तर न्यायालय सुधारको अभियानमा बाधक बनेमा राजीनामा माग्ने बताएका हुन् ।

अध्यक्ष श्रेष्ठले भने, ‘राजीनामा दिएर समाधान हुने हो भने जानुपर्ला ।’

Related News

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
  • २०७८ कार्तिक ७, आईतवार १५:४५ गते

काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...

कांँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मन्त्री र उपनिर्वाचन उम्मेदवार टुङ्ग्याउने
कांँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मन्त्री र उपनिर्वाचन उम्मेदवार टुङ्ग्याउने
  • २०७८ कार्तिक ७, आईतवार १५:४५ गते

काठमाडौ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान ९ बजेका लागि...

मन्त्रिपरिषद् विस्तारमा भएको सकस हटेन, मन्त्री नहुँदा काम भद्रगोल
मन्त्रिपरिषद् विस्तारमा भएको सकस हटेन, मन्त्री नहुँदा काम भद्रगोल
  • २०७८ कार्तिक ७, आईतवार १५:४५ गते

काठमाडौं, मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ । विश्वासको मत लिएको ८ दिन वितिसक्दा पनि प्रधामन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्न...

TOP