२०७८ माघ ६
January 20, 2022, Thursday

बसमा वायरिङ सर्ट भई आगलागी हुँदा पूर्णरुपमा जलेर नष्ट

बसमा वायरिङ सर्ट भई आगलागी हुँदा पूर्णरुपमा जलेर नष्ट

काठमाडौँ । बसमा आगलागी हुँदा जलेर नष्टधादिङ, ७ कात्तिक गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकमा सुर्खेतबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख १४७१ नम्बरको गुडिरहेको बसमा वायरिङ सर्ट भई शनिबार राति आगलागी हुँदाबस पूर्णरुपमा जलेर नष्ट भएको छ ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related News

लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग
लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग
  • २०७८ कार्तिक ७, आईतवार १७:४१

काठमाडौं । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी...

त्रिशूली अस्पतालमा सेवा प्रभावित
त्रिशूली अस्पतालमा सेवा प्रभावित
  • २०७८ कार्तिक ७, आईतवार १७:४१

काठमाडौं । त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री...

ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या
ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या
  • २०७८ कार्तिक ७, आईतवार १७:४१

काठमाडौँ ।  जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत्...

TOP