२०७९ चैत्र १३
March 27, 2023, Monday

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं ।  मोरङ, केराबारी गाउँपालिका-३ स्थित बसना खोलामा सोही ठाउँ बस्ने ३५ वर्षीय ईन्द्र
बहादुर तामाङ आइतबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, ईच्छाकामना गाउँपालिका-५ दुई नम्बर पुलस्थित पुलको मुनी हाल नाम, थर,
वतन नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सैगरी चितवन, भरतपुर महानगरपालिका-२७ भंगरीस्थित नारायणी नदीको बिच
भङगालोमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा
फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related News

नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
  • २०७८ कार्तिक ८, सोमबार १४:४९ गते

काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...

जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ मनाइँदै
जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ मनाइँदै
  • २०७८ कार्तिक ८, सोमबार १४:४९ गते

जनकपुरधाम, जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
  • २०७८ कार्तिक ८, सोमबार १४:४९ गते

काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...

TOP