२०८१ श्रावण ९
July 24, 2024, Wednesday

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं ।  मोरङ, केराबारी गाउँपालिका-३ स्थित बसना खोलामा सोही ठाउँ बस्ने ३५ वर्षीय ईन्द्र
बहादुर तामाङ आइतबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, ईच्छाकामना गाउँपालिका-५ दुई नम्बर पुलस्थित पुलको मुनी हाल नाम, थर,
वतन नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सैगरी चितवन, भरतपुर महानगरपालिका-२७ भंगरीस्थित नारायणी नदीको बिच
भङगालोमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा
फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related News

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७८ कार्तिक ८, सोमबार १४:४९ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

रुकुम हत्याकाण्डको चार वर्ष पूरा ः सुर्खेतमा आज बृहत् दलित जागरण सभा
रुकुम हत्याकाण्डको चार वर्ष पूरा ः सुर्खेतमा आज बृहत् दलित जागरण सभा
  • २०७८ कार्तिक ८, सोमबार १४:४९ गते

काठमाडौं । जातीय भेदभावका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती ठाउँमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको चार...

बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने
बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने
  • २०७८ कार्तिक ८, सोमबार १४:४९ गते

काठमाडौं । बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । संसद्को बजेट अधिवेशन २८...

TOP