२०८० चैत्र १५
March 28, 2024, Thursday

काठमाडौंको बानेश्वरस्थित सडकमा ८ फिट भन्दा गहिरो भ्वाङ

काठमाडौंको बानेश्वरस्थित सडकमा ८ फिट भन्दा गहिरो भ्वाङ

 काठमाडौं । काठमाडौंको बानेश्वरस्थित सडकमा ८ फिट भन्दा गहिरो भ्वाङ परेको छ ।

सिभिल असपताल र यातायात व्यवस्था विभाग अगाडि बीच सडकमा आइतबार साँझ एक्कासी भ्वाङ देखिएपछि उक्त लेन घेरिएको छ । 

खाल्डो परेको स्थानतर्फबाट सवारी साधन सन्चालनमा रोक लगाइएको छ । सवारी साधनहरु सर्भिस लेनतर्फबाट सन्चालन गरिएको छ ।

Related News

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ कार्तिक ८, सोमबार १४:१५ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
  • २०७८ कार्तिक ८, सोमबार १४:१५ गते

गाईघाट, चैत १४ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ।...

श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ
  • २०७८ कार्तिक ८, सोमबार १४:१५ गते

खजुरा । बाँसगढी नगरपालिका वडा नं। ४ बर्दियाका २२ वर्षीय अनिल विकल धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेको...

TOP