२०८० चैत्र १५
March 28, 2024, Thursday

न्यायाधीशहरुको बैठक सकियो,भोलि प्रधानन्यायाधीश जबरालाई भटेर संयुक्त धारणा राख्ने

न्यायाधीशहरुको बैठक सकियो,भोलि प्रधानन्यायाधीश जबरालाई भटेर  संयुक्त धारणा राख्ने

काठमाडौं । फुलकोर्ट बहिस्कार गरेर अलग्गै छलफलमा जुटेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक सकिएको छ ।

बैठकले अहिले  अदालतभित्र देखिएका विचलन र प्रधानन्यायाधीशको भूमिकाबारे समीक्षा गरेको छ ।न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई भेट्ने निर्णय गरेका छन् । आज बसेको १३ जना न्यायाधीशहरुको संयुक्त बैठकले भोलि विहान ११ः३० मा प्रधानन्यायाधीशलाई भेट्ने निर्णय गरेको हो ।   

न्यायाधीशहरू आफ्नो बैठकमा केन्द्रित भएपछि सोमबारका सर्वोच्च अदालतका सबै इजलास प्रभावित भएका छन् ।

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७८ कार्तिक ८, सोमबार १४:२२ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ कार्तिक ८, सोमबार १४:२२ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७८ कार्तिक ८, सोमबार १४:२२ गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

TOP