२०७९ असार १३
June 27, 2022, Monday

आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । झारफुक गर्ने क्रममा आफ्नै श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय कमल तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कमलले आफ्नै घरभित्र घर परिवारका सदस्यराखी धामी बसी विगतदेखि बेलाबखत बहोस हुने बिरामी रहेका आफ्नै श्रीमती र छोरीको झारफुक गर्ने क्रममा घाटी तथा शरीरको बिभिन्न भागमा टोक्दा दुवै जनाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरीले घटनामा संलग्न कमललाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Related News

१७ दिनदेखि हराएका बालक अझै फेला परेनन्
१७ दिनदेखि हराएका बालक अझै फेला परेनन्
  • २०७८ कार्तिक ९, मंगलवार १५:४३

सुर्खेत – कालिकोट नरहरिनाथ–९, लालु घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ छवि आधारभूत विद्यालयमा अध्ययनरत १४ वर्षीय विनोद विक १७ दिनदेखि...

एकैदिन कास्कीमा भूकम्प, गोरखामा परकम्प
एकैदिन कास्कीमा भूकम्प, गोरखामा परकम्प
  • २०७८ कार्तिक ९, मंगलवार १५:४३

काठमाडौं । कास्की र गोरखामा आज भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुस आसपास...

कोहलपुर-सुर्खेत-दैलेख प्रसारणलाइनमा अवरोध नै अवरोध
कोहलपुर-सुर्खेत-दैलेख प्रसारणलाइनमा अवरोध नै अवरोध
  • २०७८ कार्तिक ९, मंगलवार १५:४३

८ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जहिले पनि भन्ने गर्छन् ‘विद्युत प्रसारण लाइनको एउटा टावर...

TOP