२०७९ मंसिर १६
December 2, 2022, Friday

खोलामा डुबेर मृत्यु

खोलामा डुबेर मृत्यु

काठमाडौं । पाटन नगरपालिका-६ पौरेडा बस्ने ३८ वर्षीय दमन राम पहरीको सोही ठाउँस्थित गैडा खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका लोर्खादेखि घरतर्फ जाने क्रममा लडेर उक्त खोलामा खस्दा उनको डुबेर मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related News

फोटोमा यस्ता देखिए पुर्ख्यौली नाच जोगाउँदै गरेका काफलडाँडाका मगर समुदाय
फोटोमा यस्ता देखिए पुर्ख्यौली नाच जोगाउँदै गरेका काफलडाँडाका मगर समुदाय
  • २०७८ कार्तिक ९, मंगलवार १८:२६ गते

म्याग्दी, पहाडको टुप्पो अनि आँखै अगाडि लहरै देखिने चाँदीजस्ता टल्किने हिमशृङ्खला । मङ्सिर दोस्रो हप्ताको पारिलो घामले मौसम घमाइलो ।...

तीन अधिबक्ताले गरे बैंकको चर्को ब्याजदर घटाउन र सिइओको तलब समान बनाउन माग गर्दै सर्बोच्चमा रिट दर्ता
तीन अधिबक्ताले गरे बैंकको चर्को ब्याजदर घटाउन र सिइओको तलब समान बनाउन माग गर्दै सर्बोच्चमा रिट दर्ता
  • २०७८ कार्तिक ९, मंगलवार १८:२६ गते

काठमाडौ, अधिवक्ता अर्जुनकुमार अर्याल, शकुन्तला भुसाल र सञ्जय न्यौपानेले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरलाई नियन्त्रण गर्न आवश्यक नीतिनियम र...

अब बागमती प्रदेशको लाइसेन्स ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण
अब बागमती प्रदेशको लाइसेन्स ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण
  • २०७८ कार्तिक ९, मंगलवार १८:२६ गते

काठमाडौं, आगामी आइतबारबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायलमा ७० प्रतिशत अंक भारको नियम लागू हुने भएको छ। अन्य...

TOP