२०७८ माघ ६
January 20, 2022, Thursday

टी–२० विश्वकपको सुपर–१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्ड पराजित

टी–२० विश्वकपको सुपर–१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्ड पराजित

काठमाडौं । अफगानिस्तानले टी–२० विश्वकपको सुपर–१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ । 

सारझा क्रिकेट स्टेडियममा ४ ओभर बलिङ गरेका मुजिबले २० रन खर्चेर ५ विकेट लिए । अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछएको स्कटल्यान्डलाई १० ओभर २ बलमा ६० ओभरमै समेट्न राशिद खानले ४ विकेट लिए । 

त्यस्तै नाविम उलहकले १ विकेट लिए । ब्याटिङमा स्कटल्यान्डका लागि गोर्गे मोन्सेले २५ रन बनाउँदा क्रिस ग्रेभास १२ र केल कोट्रेजले १० रन बनाए । 

स्कटल्यान्डका लागि सफ्यान सरिफले २ तथा जोश डेभि र मार्क वाटले १–१ विकेट लिए । 

Related News

चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
  • २०७८ कार्तिक ९, मंगलवार ०८:२७

काठमाडौं ।  जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक...

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७८ कार्तिक ९, मंगलवार ०८:२७

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
  • २०७८ कार्तिक ९, मंगलवार ०८:२७

काठमाडौं । पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग भएको नेपाल आयल निगमले जनाएको छ ।...

TOP