२०७९ चैत्र १३
March 27, 2023, Monday

टी–२० विश्वकपको सुपर–१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्ड पराजित

टी–२० विश्वकपको सुपर–१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्ड पराजित

काठमाडौं । अफगानिस्तानले टी–२० विश्वकपको सुपर–१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ । 

सारझा क्रिकेट स्टेडियममा ४ ओभर बलिङ गरेका मुजिबले २० रन खर्चेर ५ विकेट लिए । अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछएको स्कटल्यान्डलाई १० ओभर २ बलमा ६० ओभरमै समेट्न राशिद खानले ४ विकेट लिए । 

त्यस्तै नाविम उलहकले १ विकेट लिए । ब्याटिङमा स्कटल्यान्डका लागि गोर्गे मोन्सेले २५ रन बनाउँदा क्रिस ग्रेभास १२ र केल कोट्रेजले १० रन बनाए । 

स्कटल्यान्डका लागि सफ्यान सरिफले २ तथा जोश डेभि र मार्क वाटले १–१ विकेट लिए । 

Related News

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
  • २०७८ कार्तिक ९, मंगलवार ०८:२७ गते

काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...

पाकिस्तानविरुद्धको टी–२० सिरिज अफगानिस्तानले एक खेल अगावै जित्यो
पाकिस्तानविरुद्धको टी–२० सिरिज अफगानिस्तानले एक खेल अगावै जित्यो
  • २०७८ कार्तिक ९, मंगलवार ०८:२७ गते

एजेन्सी, पाकिस्तानविरुद्धको टी–२० सिरिज अफगानिस्तानले एक खेल अगावै जितेको छ । ​गएराति सम्पन्न खेलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै अफगानिस्तानले एक...

कांँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मन्त्री र उपनिर्वाचन उम्मेदवार टुङ्ग्याउने
कांँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मन्त्री र उपनिर्वाचन उम्मेदवार टुङ्ग्याउने
  • २०७८ कार्तिक ९, मंगलवार ०८:२७ गते

काठमाडौ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान ९ बजेका लागि...

TOP