२०७९ मंसिर १६
December 2, 2022, Friday

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभर पालिका अधिवेशन गर्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभर पालिका अधिवेशन गर्दैछ । 

पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५  तथा उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ ।एमालेले शनिबार मात्रै ६ हजार भन्दा बढी वडा अधिवेशन गरेको थियो ।

Related News

बाजुरामा फराकिलो मतले काँग्रेसका पाण्डे अगाडि
बाजुरामा फराकिलो मतले काँग्रेसका पाण्डे अगाडि
  • २०७८ कार्तिक ९, मंगलवार ०८:३२ गते

बाजुरा, एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले फराकिलो मतले आफ्नो अग्रतालाई निरन्तर कायम राखेका छन्...

शुक्रबारसम्म राष्ट्रिय पार्टीको मान्यता पाउने दल सात : निर्वाचन आयोग
शुक्रबारसम्म राष्ट्रिय पार्टीको मान्यता पाउने दल सात : निर्वाचन आयोग
  • २०७८ कार्तिक ९, मंगलवार ०८:३२ गते

काठमाडौ, निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ। निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले...

सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफलमा छौं : एमाले उपाध्यक्ष नेम्बाङ
सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफलमा छौं : एमाले उपाध्यक्ष नेम्बाङ
  • २०७८ कार्तिक ९, मंगलवार ०८:३२ गते

काठमाडौं– नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले निर्वाचनबाट प्राप्त अभिमतअनुसार सरकार गठनका विषयमा सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि...

TOP