काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत भएका छन् ।
अल्मुताइरीले सामाजिक सञ्जालमा पाेस्ट सेयर गर्दै आफूले अझै दुई वर्षको लागि सम्झौता गरेको जानकारी दिएका छन् ।
अल्मुताइरीले लेखेका छन्, ‘एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसिएसनसँगको छलफलपछि मैले तीन वर्षका लागि सम्झौता गरेको छु ।’
काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएको...
कैलाली, छैठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लवले जितेको छ । कैलालीको धनगढीस्थित क्षेत्रीय रङ्गशालाको...
एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको छ । घरेलु मैदान लखनउमा भएको...