२०८१ बैशाख ६
April 18, 2024, Thursday

मुख्यमन्त्री शाक्यले राजीनामा दिने

मुख्यमन्त्री शाक्यले राजीनामा दिने

काठमाडौं।  बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छिन् । 

अहिले नेकपा (एमाले)को वाग्मती संसदीय दलको बैठक जारी छ । सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले मुख्यमन्त्री शाक्यको राजीनामा पत्र तयार भएको जानकारी दिइन् । उनका अनुसार मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिनेछिन् ।

मुख्यमन्त्री शाक्यले विश्वास मत लिनका लागि आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक अझै सुरु हुनसकेको छैन ।

Related News

नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
  • २०७८ कार्तिक १०, बुधबार १४:०५ गते

काठमाडौं, वैशाख ६ गते। नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति...

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ कार्तिक १०, बुधबार १४:०५ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०७८ कार्तिक १०, बुधबार १४:०५ गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

TOP