२०७९ चैत्र ९
March 23, 2023, Thursday

मुख्यमन्त्री शाक्यले राजीनामा दिने

मुख्यमन्त्री शाक्यले राजीनामा दिने

काठमाडौं।  बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छिन् । 

अहिले नेकपा (एमाले)को वाग्मती संसदीय दलको बैठक जारी छ । सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले मुख्यमन्त्री शाक्यको राजीनामा पत्र तयार भएको जानकारी दिइन् । उनका अनुसार मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिनेछिन् ।

मुख्यमन्त्री शाक्यले विश्वास मत लिनका लागि आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक अझै सुरु हुनसकेको छैन ।

Related News

विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न : प्रधानमन्त्री दाहाल
विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न : प्रधानमन्त्री दाहाल
  • २०७८ कार्तिक १०, बुधबार १४:०५ गते

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई कुनै पनि रूपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य...

दमक पुुुगेर पूर्वराजा ज्ञानेन्द्रलाई सुुुटुुुक्क भेटे राप्रपा शीर्ष नेताहरुले
दमक पुुुगेर पूर्वराजा ज्ञानेन्द्रलाई सुुुटुुुक्क भेटे राप्रपा शीर्ष नेताहरुले
  • २०७८ कार्तिक १०, बुधबार १४:०५ गते

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको...

बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
  • २०७८ कार्तिक १०, बुधबार १४:०५ गते

हेटौंडा, नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा...

TOP