२०८० आश्विन १२
September 29, 2023, Friday

वाग्मती प्रदेशसभा बैठक आज बस्दै,मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने

वाग्मती प्रदेशसभा बैठक आज बस्दै,मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने

काठमाडौं । वाग्मती प्रदेशसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने छिन् । 

मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज मतदान हुन लागेको हो । 

एमाले विभाजनको डिलमा रहेका बेला शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर, एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले शाक्यलाई साथ नदिएपछि उनी अल्पमतमा छिन् । 

Related News

स्यार्पु पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव शुरु, मुख्यमन्त्री शर्माद्वारा उट्घाटन
स्यार्पु पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव शुरु, मुख्यमन्त्री शर्माद्वारा उट्घाटन
  • २०७८ कार्तिक १०, बुधबार ०८:४७ गते

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ को बीचमा रहेको स्यार्पु तालको पर्यटन पवर्द्धन गर्नका लागि स्यार्पु पर्यटन...

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
  • २०७८ कार्तिक १०, बुधबार ०८:४७ गते

करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण...

जनतासँग सम्बन्धित साना समस्यामा राहत दिलाउनुपर्छ : रवि लामिछाने
जनतासँग सम्बन्धित साना समस्यामा राहत दिलाउनुपर्छ : रवि लामिछाने
  • २०७८ कार्तिक १०, बुधबार ०८:४७ गते

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् ।...

TOP