२०७९ मंसिर १२
November 28, 2022, Monday

सर्वोच्चका सबै न्यायाधीश शोक प्रस्ताव पारित गर्न फुलकोर्टमा

सर्वोच्चका सबै न्यायाधीश शोक प्रस्ताव पारित गर्न फुलकोर्टमा

काठमाडौं । सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीशसहित सबै न्यायाधीशहरू सम्मिलित फुलकोर्ट बैठक बसिरहेको छ।

पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बसेकाे हो ।बैठकका लागि न्यायाधीशहरू सर्वोच्च अदालत गएका छन।यसअघि, उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको इजलास बहिस्कार गर्दै आएका छन् ।

प्रधानन्यायाधीश राणा मन्त्रिमण्डलमा भागबन्डा खोजेको लगायत विषयमा विवादमा मुछिएपछि उनले निकासका लागि मार्गप्रशस्त गरिदिनु पर्ने  न्यायाधीशहरूले बताउँदै आएका छन्।

Related News

चुनावी परिणामलाई लिएर कांग्रेसमा कलह ! मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए : महामन्त्री थापा
चुनावी परिणामलाई लिएर कांग्रेसमा कलह ! मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए : महामन्त्री थापा
  • २०७८ कार्तिक १०, बुधबार १४:२३ गते

काठमाडौं, चुनावी परिणामसँगै ठुला दलमा अन्तरघातको चर्चा हुन थालेको छ । कांग्रेसमा गुटको लडाइँका कारण कतिपय उम्मेदवार पराजित भएको भन्दै...

७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
  • २०७८ कार्तिक १०, बुधबार १४:२३ गते

काठमाडौं, प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ। १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा...

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
  • २०७८ कार्तिक १०, बुधबार १४:२३ गते

जनकपुरधाम, विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ। पछिल्ला २/३ वर्षदेखि कोरोनाको संक्रमणको भयका...

TOP