२०७९ आश्विन ११
September 27, 2022, Tuesday

सेयर बजार बढ्ने क्रम बुधबार पनि निरन्तर, नेप्से सूचक १८.०६ अंकले बढेर २,७६९.१३ विन्दुमा

सेयर बजार बढ्ने क्रम बुधबार पनि निरन्तर, नेप्से सूचक १८.०६ अंकले बढेर २,७६९.१३ विन्दुमा

काठमाडौं ।  सेयर बजार बढ्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । नेप्से सूचकसहित खरिदबिक्री रकम निरन्तर बढ्दोक्रममा रहेको छ । यस दिन नेप्से सूचक १८.०६ अंकले बढेर २,७६९.१३ विन्दुमा बन्द भएको हो । 

२२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता सेयर खरिदबिक्रीबाट ६ अर्ब ६१ करोडको कारोबार भएको छ ।

बैंकिङ, ट्रेडिङ, फाइनान्स, ननलाइफ, अन्य, माइक्रोफाइनान्स, म्यूचअल फण्ड र इन्भेष्टमेन्ट उपसमूहको परिसूचक समेत हरियो रह्यो । तर, होटेल र पर्यटन, विकास बैंक, जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने राताम्मे रह्यो ।

बुधबार बेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए ।

Related News

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ कार्तिक १०, बुधबार १६:१९

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
  • २०७८ कार्तिक १०, बुधबार १६:१९

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ...

अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
  • २०७८ कार्तिक १०, बुधबार १६:१९

अछाम, नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी पूरै एमालेमा समाहित भएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा जिल्ला कमिटी...

TOP