२०८१ बैशाख ७
April 19, 2024, Friday

सेयर बजार बढ्ने क्रम बुधबार पनि निरन्तर, नेप्से सूचक १८.०६ अंकले बढेर २,७६९.१३ विन्दुमा

सेयर बजार बढ्ने क्रम बुधबार पनि निरन्तर, नेप्से सूचक १८.०६ अंकले बढेर २,७६९.१३ विन्दुमा

काठमाडौं ।  सेयर बजार बढ्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । नेप्से सूचकसहित खरिदबिक्री रकम निरन्तर बढ्दोक्रममा रहेको छ । यस दिन नेप्से सूचक १८.०६ अंकले बढेर २,७६९.१३ विन्दुमा बन्द भएको हो । 

२२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता सेयर खरिदबिक्रीबाट ६ अर्ब ६१ करोडको कारोबार भएको छ ।

बैंकिङ, ट्रेडिङ, फाइनान्स, ननलाइफ, अन्य, माइक्रोफाइनान्स, म्यूचअल फण्ड र इन्भेष्टमेन्ट उपसमूहको परिसूचक समेत हरियो रह्यो । तर, होटेल र पर्यटन, विकास बैंक, जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने राताम्मे रह्यो ।

बुधबार बेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए ।

Related News

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ कार्तिक १०, बुधबार १६:१९ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

१२ वर्षमा २८ हजार ७५० मेगावाट विद्युत उत्पादन हुन्छ
१२ वर्षमा २८ हजार ७५० मेगावाट विद्युत उत्पादन हुन्छ
  • २०७८ कार्तिक १०, बुधबार १६:१९ गते

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले १२ वर्षमा २८ हजार ७५० उत्पादन दाबी गरेका छन् । जलविद्युत आयोजना निर्माण...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०७८ कार्तिक १०, बुधबार १६:१९ गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

TOP