२०७९ असार ११
June 25, 2022, Saturday

आज पनि प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध

आज पनि प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर चालू संसदको नवौँ अधिवेशनका सुरुकै बैठकदेखि लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् ।

सभामुख सापकोटाले बाढीपहिरोलगायतका विषयमा महत्वपूर्ण छलफल गर्नुपर्ने भएकोले संसद सञ्चालन गर्न सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए।

Related News

स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
  • २०७८ कार्तिक ११, बिहीबार १४:३६

काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...

एक व्यक्तिको खोजीमा गिता, जानकारी दिनेलाई १० हजार पुरस्कार
एक व्यक्तिको खोजीमा गिता, जानकारी दिनेलाई १० हजार पुरस्कार
  • २०७८ कार्तिक ११, बिहीबार १४:३६

काठमाण्डौ । कोरोनाको महामारीका कारण विश्वले नै आर्थिक सङ्कट बेहोर्नुपर्‍यो । विश्वको सबै राष्ट्रमा लकडाउन थियो । लकडाउनले नेपालमा त...

घर बेच्ने बाहानमा पटक पटक पैसा लिएर फरार जित बा. भुजेल
घर बेच्ने बाहानमा पटक पटक पैसा लिएर फरार जित बा. भुजेल
  • २०७८ कार्तिक ११, बिहीबार १४:३६

काठमाण्डौ । भारतको विहारमा घर किनिदिने भन्दै बारम्बार पैसा लिएर फरार भएको व्यक्तिलाई खोज्दै राधा देवी भुजेलले नेपाल आएकी छन्...

TOP