२०७९ आश्विन ११
September 27, 2022, Tuesday

परराष्ट्रमन्त्री मन्त्रीसँग संयुक्त अधिराज्यका राजदूतको भेट

परराष्ट्रमन्त्री मन्त्रीसँग संयुक्त अधिराज्यका राजदूतको भेट


काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले आज भेट गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीच मित्रता र सहयोगका सम्बन्धमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

कुराकानीमा मन्त्री खड्काले कोभिड–१९ नियन्त्रणका क्रममा संयुक्त अधिराज्यका तर्फबाट प्राप्त विभिन्न सहयोगका लागि धन्यवाद दिँंदै स्कटल्याण्डमा हुन लागेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिर्वतनसम्बन्धी संरचना महासन्धि युएनएफसिसिसीका पक्ष राष्ट्रहरुको २६औँ सम्मेलन ९कोप–२६०मा नेपालको सहभागिताले जलवायु परिवर्तनको समस्या न्यूनीकरणका लागि नेपालको प्रतिबद्धतालाई अझ पुष्टि गर्दछ भन्नुभयो ।

Related News

निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
  • २०७८ कार्तिक ११, बिहीबार १६:३३

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ...

अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
  • २०७८ कार्तिक ११, बिहीबार १६:३३

अछाम, नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी पूरै एमालेमा समाहित भएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा जिल्ला कमिटी...

कांँग्रेसमा भएको आन्तरिक कलहले सत्ता गठबन्धन संकटमा, इतर समूहले दियो एमालेसँग मिल्ने चेतावनी
कांँग्रेसमा भएको आन्तरिक कलहले सत्ता गठबन्धन संकटमा, इतर समूहले दियो एमालेसँग मिल्ने चेतावनी
  • २०७८ कार्तिक ११, बिहीबार १६:३३

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांँग्रेसमा विवाद चर्कदै गएको छ । यसले सत्ता गठबन्धनमै असर पर्ने देखिएको छ ।...

TOP