२०७९ मंसिर १२
November 28, 2022, Monday

मस्कोमा एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द

मस्कोमा एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द


काठमाडौं ।  मस्कोमा कोरोना भाइरस सङ्क्रमण वृद्धि भएपछि एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द गरिएको छ ।

बुधबार एक दिनमा ४० हजार ९६ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति थपिएका छन् । यस सङ्क्रमणको कारण १ हजार १५९ जनाको ज्यान गएको बिहीबार जानकारी दिइएको छ।

रुसमा कोरोनाबाट हालसम्म ८२ लाख २० हजार ९७५ जना सङ्क्रमति भएका छन् । कोरोना सङ्क्रमणको कारण २ लाख २९ हजार ७२ जनाको मृत्यु भईसकेको छ । रासस

Related News

ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ घाइते
ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ घाइते
  • २०७८ कार्तिक ११, बिहीबार १५:१७ गते

एजेन्सी, ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुई वटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने...

चीनको एक आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु
चीनको एक आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु
  • २०७८ कार्तिक ११, बिहीबार १५:१७ गते

एजेन्सी, चीनको उत्तरपश्चिमी सिन्जियाङ क्षेत्रमा रहेको एक आवासीय भवनमा भएको आगलागीमा परी १० जनाको मृत्यु भएको छ । आगलागीमा ९...

इण्डोनेशियामा शक्तिशाली भूकम्प‚ ४६ जनाको मृत्यु
इण्डोनेशियामा शक्तिशाली भूकम्प‚ ४६ जनाको मृत्यु
  • २०७८ कार्तिक ११, बिहीबार १५:१७ गते

एजेन्सी, इण्डोनेशियामा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा ४६ जनाको मृत्यु भएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार पश्चिम जाभा प्रान्तको सियानजुर...

TOP