२०७९ माघ १६
January 30, 2023, Monday

सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि सकारात्मक,यो साता मात्र नेप्से करिब २२५ अंकले वृद्धि

सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि सकारात्मक,यो साता मात्र नेप्से करिब २२५ अंकले वृद्धि

काठमाडौं । सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि सकारात्मक नै भएको छ । यो साता पाँचै दिन नेप्से बढेको छ । यो साता मात्र नेप्से करिब २२५ अंकले वृद्धि भएको छ । बिहीबार पनि नेप्से सूचक १३..०४ अंकले बढेर २७८२.१७ विन्दुमा बन्द भएको छ । 

आज कारोबार भएका कम्पनीहरूमध्ये ११३ वटाको मूल्य बढेको छ भने ७१ वटाको कम भएको छ। त्यस्तै ३ कम्पनीको मूल्य स्थिर छ।

हिजो ६ अर्ब ६१ करोड बढीको कारोबार भएकामा आज जम्मा ५ अर्ब ३९ करोड बढीको सेयर किनबेच भएको छ। 

Related News

राष्ट्रपति निर्वाचन तालिका सार्वजनिक, उम्मेदवार मनोनयन दर्ता फागुन १३ गते
राष्ट्रपति निर्वाचन तालिका सार्वजनिक, उम्मेदवार मनोनयन दर्ता फागुन १३ गते
  • २०७८ कार्तिक ११, बिहीबार १६:३८ गते

काठमाडौं, निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी...

राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त
राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त
  • २०७८ कार्तिक ११, बिहीबार १६:३८ गते

काठमाडौँ, राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र...

प्रधानमन्त्री दाहालले गरे शहीद स्मृति पार्क पुगेर श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री दाहालले गरे शहीद स्मृति पार्क पुगेर श्रद्धाञ्जली अर्पण
  • २०७८ कार्तिक ११, बिहीबार १६:३८ गते

काठमाडौँ, शहीद दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँको लैनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रममा पुगेर श्रद्धाञ्जलि अर्पण गरेका...

TOP