२०७९ असार ११
June 25, 2022, Saturday

नाइजेरियाको प्रहरी कारबाहीमा ७१ तस्करको मृत्यु

नाइजेरियाको प्रहरी कारबाहीमा ७१ तस्करको मृत्यु

काठमाडौं । नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको दुई हप्तायता यहाँका डाँकू तथा तस्करका विरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको बताइएको छ ।

यहाँको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो । प्राप्त समाचारअनुसार सो कारबाहीका क्रममा अरु कैयौँ डाँकूलाई नियन्त्रणमा लिएर थुनामा राखिएको छ ।

१४ देखि प्रायः तस्कर र डाँकूहरुले दुःख दिने गरेको नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा सो कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार त्यस क्षेत्रमा यहाँको प्रहरीले अक्टोबर १४ तारिखदेखि यस्तो कारबाही गरेको हो ।

पत्रकार सम्मेलनका क्रममा यहाँको सेना तथा प्रहरीको संयुक्त फोर्सका तर्फबाट कुनै स्थानमा सेना तथा प्रहरी समेतको कारबाहीका क्रममा ती डाँकूहरु मारिएका हुन् ।

Related News

मोदीको एउटा निर्णयले सारा नेपालीको ध्यान खिच्यो
मोदीको एउटा निर्णयले सारा नेपालीको ध्यान खिच्यो
  • २०७८ कार्तिक १२, शुक्रबार १४:१४

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी भारतीय जनता पार्टी (भाजपा)का सदस्य हुन् । उनको पार्टीले गरेको एउटा निर्णयले सम्पूर्ण...

अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे
अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे
  • २०७८ कार्तिक १२, शुक्रबार १४:१४

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। शनिबार बिहान प्रथम महिला जिल बाइडेनसँग साइकल चलाउने क्रममा उनी लडेका...

डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पुर्याइदिन्छु भन्ने कार्की पक्राउ
डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पुर्याइदिन्छु भन्ने कार्की पक्राउ
  • २०७८ कार्तिक १२, शुक्रबार १४:१४

काठमाडौँ – डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पु¥याइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । बाराको...

TOP