काठमाडौं । फेसबुकले एक प्रमुख रिब्रान्डको हिस्साको रूपमा आफ्नो कर्पोरेट नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ ।
कम्पनीका सीईओ मार्क जुकरबर्गले गएराति यसबारे घाेषणा गरेका छन् ।यो परिवर्तन फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता व्यक्तिगत प्लाटफर्महरूमा लागु हुने छैन, केवल तिनीहरूको स्वामित्व ग्रहण गर्ने ‘प्यारन्ट कम्पनी’ (मूल कम्पनी)मा मात्र लागु हुनेछ ।
केही दिन अघिदेखि नै फेसबुकले आफ्नाे कम्पनीकाे नाम फेर्न लागेकाे समाचारहरू आइरहेका थिए । हिजाे कम्पनी कनेक्ट इभेन्टमा मार्कले यसकाे औपचारिक घाेषणा गरेका हुन् ।
काठमाडौं, सत्ता सहकार्य थालेको एक महिनामै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच खटपट सुरु भएको छ । पुष...
काठमाडौं, निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी...
काठमाडौँ, राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र...