२०७९ असार १४
June 28, 2022, Tuesday

फेसबुकले एक प्रमुख रिब्रान्डको हिस्साको रूपमा आफ्नो कर्पोरेट नाम परिवर्तन गरी ‘मेटा’राख्ने

फेसबुकले एक प्रमुख रिब्रान्डको हिस्साको रूपमा आफ्नो कर्पोरेट नाम परिवर्तन गरी ‘मेटा’राख्ने

काठमाडौं ।  फेसबुकले एक प्रमुख रिब्रान्डको हिस्साको रूपमा आफ्नो कर्पोरेट नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ ।

 कम्पनीका सीईओ मार्क जुकरबर्गले गएराति यसबारे घाेषणा गरेका छन् ।यो परिवर्तन फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता व्यक्तिगत प्लाटफर्महरूमा लागु हुने छैन, केवल तिनीहरूको स्वामित्व ग्रहण गर्ने ‘प्यारन्ट कम्पनी’ (मूल कम्पनी)मा मात्र लागु हुनेछ । 

केही दिन अघिदेखि नै फेसबुकले आफ्नाे कम्पनीकाे नाम फेर्न लागेकाे समाचारहरू आइरहेका थिए । हिजाे कम्पनी कनेक्ट इभेन्टमा मार्कले यसकाे औपचारिक घाेषणा गरेका हुन् ।

Related News

फेसबुक प्रयोगकर्ताको ओटीपी बाइपास, गोप्य सूचनामा व्यक्तिको पहुँच
फेसबुक प्रयोगकर्ताको ओटीपी बाइपास, गोप्य सूचनामा व्यक्तिको पहुँच
  • २०७८ कार्तिक १२, शुक्रबार ०९:५७

काठमाडौं । अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको...

मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिइन्
मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिइन्
  • २०७८ कार्तिक १२, शुक्रबार ०९:५७

काठमाडौँ – मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिएकी छन् । तातोपानी घर भएका मोती थामीले कलाकार सुस्मासँग ठुलो तरकारी व्यवसाय...

फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
  • २०७८ कार्तिक १२, शुक्रबार ०९:५७

काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...

TOP