२०७९ आश्विन ११
September 27, 2022, Tuesday

भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिए

भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिए

काठमाडौं ।  भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

सोही अवधीका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेको छ । एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला  राज्यका रहेका छन् । 

हाल भारतमा एक लाख ६१ हजार ३३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा कोरोना शुरु भएदेखि तीन करोड ३६ लाख २७ हजार ६३२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ मात्र १३ हजार १९८ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ । 

Related News

रुसको विद्यालयमा गोली चल्दा १५ जनाको ज्यान गयो, आक्रमणकारीले आत्महत्या गरे
रुसको विद्यालयमा गोली चल्दा १५ जनाको ज्यान गयो, आक्रमणकारीले आत्महत्या गरे
  • २०७८ कार्तिक १२, शुक्रबार १३:५७

एजेन्सी, रुसको इजेभस्क सहरको एक विद्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ११...

रुसले आणविक हतियार प्रयोग गरे अमेरिकाले निर्णायक जवाफ दिने
रुसले आणविक हतियार प्रयोग गरे अमेरिकाले निर्णायक जवाफ दिने
  • २०७८ कार्तिक १२, शुक्रबार १३:५७

एजेन्सी, अमेरिकाले रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णाय जवाफ दिने मस्कोलाई चेतावनी दिएको छ। अमेरिकी राष्ट्रिय...

रुसले दियो विश्व बजारमा तेलको आपूर्ति रोक्ने चेतावनी
रुसले दियो विश्व बजारमा तेलको आपूर्ति रोक्ने चेतावनी
  • २०७८ कार्तिक १२, शुक्रबार १३:५७

एजेन्सी, रुसले विश्व बजारमा तेलको आपूर्ति रोक्न सक्छ। यसको पछाडिको कारण तेलको मूल्य हो। रुसले जी–७ देशहरुले प्रस्ताव गरेको तेलको...

TOP