२०७९ आश्विन ११
September 27, 2022, Tuesday

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं दक्षिणकाली नगरपालिका-४ बाँसबारी बस्ने ४९ वर्षीय जमुना रोक्का मिजार
आफ्नै कोठामा सुतिरहेको अवस्थामा शुक्रबार मृत फेला परेकी छन् ।

ललितपुर, गोदावरी नगरपालिका-१० चापागाउँ खरजुरीस्थित हेम बहादुर तामाङको
घर आँगनमा ललितपुर महानगरपालिका-२२ फर्सिडोल बस्ने ३५ वर्षीय गोबिन्द तामाङ
शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related News

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ कार्तिक १२, शुक्रबार १६:०५

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता पाउनु पर्ने : सभामुख सापकोटा
पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता पाउनु पर्ने : सभामुख सापकोटा
  • २०७८ कार्तिक १२, शुक्रबार १६:०५

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन् ।सोमबार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र...

राखियो हनुमानढोकास्थित दशैँघरमा जमरा
राखियो हनुमानढोकास्थित दशैँघरमा जमरा
  • २०७८ कार्तिक १२, शुक्रबार १६:०५

काठमाडौं, काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा सोमबार विधिवत् रुपमा जमरा राखिएको छ । विधिवत् रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा...

TOP