काठमाडौं शारदा नगरपालिका-१२ बागेश्वरी सामुदायिक बनस्थित ट्वाङ ट्वाङ्गे गुफाबाट बेवारिसे अबस्थामा रहेको ४ नाल भरुवा बन्दुक शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
उक्त गुफामा भरुवा बन्दुक फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सितलपाटीबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
सुर्खेत – कालिकोट नरहरिनाथ–९, लालु घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ छवि आधारभूत विद्यालयमा अध्ययनरत १४ वर्षीय विनोद विक १७ दिनदेखि...
काठमाडौं । कास्की र गोरखामा आज भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुस आसपास...
८ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जहिले पनि भन्ने गर्छन् ‘विद्युत प्रसारण लाइनको एउटा टावर...