२०७९ आश्विन ११
September 27, 2022, Tuesday

पत्रकार कुशलव केसी माथि भएकाे आक्रमणको घटनाप्रति अनलाइन टिभि पत्रकार संघ नेपालको भत्र्सना

पत्रकार कुशलव केसी माथि भएकाे आक्रमणको घटनाप्रति अनलाइन टिभि पत्रकार संघ नेपालको भत्र्सना

काठमाडौं । समाचार संकलनका क्रममा पत्रकार कुशलव केसी माथि  भएको आक्रमणप्रति अनलाइन टिभि पत्रकार संघ नेपालले भत्र्सना गरेको छ ।

अनलाइन टिभि पत्रकार संघ नेपालले विज्ञप्ति प्रकाशित गरी पत्रकारले स्वतन्त्रतापूर्वक समाचार संकलन र सम्प्रेषण गर्न पाउने संबैधानिक र कानुनी अधिकार माथिकै आक्रमण भएको भन्दै घटनामा सँलग्न दाेषीलाइ कारबाही गरि क्षतिपूर्त्तिको व्यवस्था मिलाउन माग गरेकाे छ।

समाचार संकलन गर्न गएका पत्रकार केसी माथि खुकुरी आक्रमण भएको थियो ।

Related News

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ कार्तिक १४, आईतवार १०:४३

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
  • २०७८ कार्तिक १४, आईतवार १०:४३

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ...

अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
  • २०७८ कार्तिक १४, आईतवार १०:४३

अछाम, नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी पूरै एमालेमा समाहित भएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा जिल्ला कमिटी...

TOP