काठमाडौं । समाचार संकलनका क्रममा पत्रकार कुशलव केसी माथि भएको आक्रमणप्रति अनलाइन टिभि पत्रकार संघ नेपालले भत्र्सना गरेको छ ।
अनलाइन टिभि पत्रकार संघ नेपालले विज्ञप्ति प्रकाशित गरी पत्रकारले स्वतन्त्रतापूर्वक समाचार संकलन र सम्प्रेषण गर्न पाउने संबैधानिक र कानुनी अधिकार माथिकै आक्रमण भएको भन्दै घटनामा सँलग्न दाेषीलाइ कारबाही गरि क्षतिपूर्त्तिको व्यवस्था मिलाउन माग गरेकाे छ।
समाचार संकलन गर्न गएका पत्रकार केसी माथि खुकुरी आक्रमण भएको थियो ।
काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...
काठमाडौ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान ९ बजेका लागि...
काठमाडौं, मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ । विश्वासको मत लिएको ८ दिन वितिसक्दा पनि प्रधामन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्न...