२०७९ चैत्र १३
March 27, 2023, Monday

प्रधानन्यायाधीश जबराले एकल इजलासमा सुनुवाइ थाले,बाँकी न्यायाधीशहरु भने छलफलमै

प्रधानन्यायाधीश जबराले एकल इजलासमा सुनुवाइ थाले,बाँकी न्यायाधीशहरु भने छलफलमै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा इजलासमा प्रवेश गरेका छन् ।

प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै कानुनविद्हरुले आइतबार पनि सर्वोच्च परिसरमा आन्दोलन गरेका थिए ।

प्रधानन्यायाधीस जबराले नेपाली सेनाको सैनिक विशेष अदालतमा पुगेको मुद्दा जोडिएको क्षेत्र अधिकारको विषयमा प्रारम्भिक सुनुवाइ गरेका छन् ।महान्याधिवक्ता कार्यालयले दर्ता गरेको रिट निवेदनमा सरकारी वकिलहरुले वहस गरेका थिए ।

सर्वोच्च अदालतका बाँकी न्यायाधीशहरु भने छलफलमै रहेका छन् ।

Related News

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
  • २०७८ कार्तिक १४, आईतवार १६:४९ गते

काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...

कांँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मन्त्री र उपनिर्वाचन उम्मेदवार टुङ्ग्याउने
कांँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मन्त्री र उपनिर्वाचन उम्मेदवार टुङ्ग्याउने
  • २०७८ कार्तिक १४, आईतवार १६:४९ गते

काठमाडौ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान ९ बजेका लागि...

मन्त्रिपरिषद् विस्तारमा भएको सकस हटेन, मन्त्री नहुँदा काम भद्रगोल
मन्त्रिपरिषद् विस्तारमा भएको सकस हटेन, मन्त्री नहुँदा काम भद्रगोल
  • २०७८ कार्तिक १४, आईतवार १६:४९ गते

काठमाडौं, मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ । विश्वासको मत लिएको ८ दिन वितिसक्दा पनि प्रधामन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्न...

TOP