२०७८ माघ ४
January 18, 2022, Tuesday

सेयर बजारमा उत्साह जारी,दसैँपछिकै उच्च कारोबार, बैंकिङबाहेक सबै उपसूचक बढ्यो

सेयर बजारमा उत्साह जारी,दसैँपछिकै उच्च कारोबार, बैंकिङबाहेक सबै उपसूचक बढ्यो

 काठमाडौं । सेयर बजारमा उत्साह जारी छ । यस दिन नेप्से सूचक ५५.५० अंकले बढेर २८३७.६१ विन्दुमा आइपुगेको छ । ७ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

बैंकिङ उपसूचमा गिरावट भए पनि होटेल, उत्पादनमूलक र व्यापारका साथै हाइड्रोपावर, विकास बैंक र वित्त कम्पनीजस्ता उपसूचकमा उच्च वृद्धि हुँदा नेप्सेमा आइतबार ५५.५ अंकले वृद्धि भएको छ ।

गएको साताको पाँच कारोबार दिनमा २२५ अंकले बढेको नेप्से यो साताको पहिलो दिन ५५.५ अंकले वृद्धि हुँदा २८३७.६१ अंक पुगेको छ। यो सँगै नेप्से लगातार छैठौं कारोबार दिन पनि बढेको हो।

नेप्से परिसूचक र शेयर कारोबार रकम दुबै दशैं पछिको नयाँ रेकर्ड हो ।

Related News

चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
  • २०७८ कार्तिक १४, आईतवार १५:५७

काठमाडौं ।  जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक...

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७८ कार्तिक १४, आईतवार १५:५७

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
  • २०७८ कार्तिक १४, आईतवार १५:५७

काठमाडौं । पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग भएको नेपाल आयल निगमले जनाएको छ ।...

TOP