काठमाडौं । सेयर बजारमा उत्साह जारी छ । यस दिन नेप्से सूचक ५५.५० अंकले बढेर २८३७.६१ विन्दुमा आइपुगेको छ । ७ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
बैंकिङ उपसूचमा गिरावट भए पनि होटेल, उत्पादनमूलक र व्यापारका साथै हाइड्रोपावर, विकास बैंक र वित्त कम्पनीजस्ता उपसूचकमा उच्च वृद्धि हुँदा नेप्सेमा आइतबार ५५.५ अंकले वृद्धि भएको छ ।
गएको साताको पाँच कारोबार दिनमा २२५ अंकले बढेको नेप्से यो साताको पहिलो दिन ५५.५ अंकले वृद्धि हुँदा २८३७.६१ अंक पुगेको छ। यो सँगै नेप्से लगातार छैठौं कारोबार दिन पनि बढेको हो।
नेप्से परिसूचक र शेयर कारोबार रकम दुबै दशैं पछिको नयाँ रेकर्ड हो ।
वार्षिक ६० लाख रुपैयाँमा करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ । आगामी...
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत...
भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ । विशेष विमानमार्फत...