२०८० आश्विन ५
September 22, 2023, Friday

अदालतमा आगाे लागिसक्याे, निभाउँदैन भन्ने ?:अधिवक्ता सतिशकृष्ण खरेल

अदालतमा आगाे लागिसक्याे, निभाउँदैन भन्ने ?:अधिवक्ता सतिशकृष्ण खरेल

काठमाडौं ।  वरिष्ठ  अधिवक्ता सतिशकृष्ण खरेलले न्यायालय विवादमा दलहरूले देखाएकाे माैनताप्रत कडा आक्राेश पाेखेकाे छन् ।

सर्वोच्च अदालतमा आगो लागेका बेला चुप बसेका नेताहरुले यसको मूल्य चुकाउनुपर्ने पनि उनले बताए । ‘अहिले राजनीतिक दलहरुले न्यायपालिकामा भएको विवादमा हस्तक्षेप नगर्ने भनेका छन् । सर्वोच्च अदालतमा आगो लागेको बेला निभाउन नआउने नेताहरुले यसको मूल्य चुकाउनुपर्नेछ । न्यायपालिकामा हस्तक्षेप नगर्ने भनेको न्यायाधीश नियुक्तिका बेला, फैसलामा हस्तक्षेप नगरेर हो,’ उनले भने ।

राजनीतिक दलकाे याे मौनताको मूल्य नीकै महँगो पर्ने चेतावनी दिँदै उनले आफूहरूकाे आन्दाेलन व्यक्तिविरुद्ध नभएकाे बताए ।

Related News

नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
  • २०७८ कार्तिक १५, सोमबार १४:०८ गते

नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त...

टीकापुर घटनाका संलग्न व्यक्ति बाल सुधार गृहबाट रिहा
टीकापुर घटनाका संलग्न व्यक्ति बाल सुधार गृहबाट रिहा
  • २०७८ कार्तिक १५, सोमबार १४:०८ गते

टीकापुर घटनामा संलग्न रहेका व्यक्ति पोखरा बाल सुधार गृहबाट रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी...

राजस्व संकलन भद्रगोल र लुटकारी भएको भन्दै आजपा सडक संघर्षमा
राजस्व संकलन भद्रगोल र लुटकारी भएको भन्दै आजपा सडक संघर्षमा
  • २०७८ कार्तिक १५, सोमबार १४:०८ गते

काठमाडौं । आम जनता पार्टी (आजपा) ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरुस्कारको ब्यवस्था खारेजको माग गरेको छ ।...

TOP