२०७८ माघ ६
January 20, 2022, Thursday

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौं ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-८ बस्ने बहादुर खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ४६ वर्षीय अगम तामाङ लगायत १५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ५५
रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरको हो ।

बाँके, खजुरा गाउँपालिका-२ ए गाउँस्थित नर्सरीमा तास खेलिरहेको अवस्थामा जानकी गाउँपालिका-३ बस्ने २८ वर्षीय अशोक बर्मा र भारत बहराईज रुपैडिहा बस्ने ४० वर्षीय राधे बर्मालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त नर्सरीमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ५ सय रुपैयाँ र १८ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related News

चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
  • २०७८ कार्तिक १५, सोमबार १७:३६

काठमाडौं ।  जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक...

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७८ कार्तिक १५, सोमबार १७:३६

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
  • २०७८ कार्तिक १५, सोमबार १७:३६

काठमाडौं । पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग भएको नेपाल आयल निगमले जनाएको छ ।...

TOP