२०७९ असार १३
June 27, 2022, Monday

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिने

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिने

इटहरी । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिने भएका छन् । 

प्रदेश सभा बैठकमा आज उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेका हुन् ।

गत भदौ १० गते प्रदेश १ को दोस्रो मुख्यमन्त्रीको रुपमा चयन भएका आचार्यले गत कात्तिक ७ मा विश्वासको मत समना गर्ने मिति तोकिएको थियो । तर, कांग्रेस र एमालेले पत्र लेखेर संसद स्थगन गर्न माग गर्न आग्रह गरेपछि आचार्यले विश्वासको मत लिएनन् ।

कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय आइतबार नै गरिसकेको छ ।

Related News

रबि लामिछाने पनि राजेन्द्र लिङ्ग्देनको लाईनमा मियो झैँ उभिए !
रबि लामिछाने पनि राजेन्द्र लिङ्ग्देनको लाईनमा मियो झैँ उभिए !
  • २०७८ कार्तिक १५, सोमबार १३:५३

भर्खरै मात्रै पत्रकारिता क्षेत्रबाट अलग भएर पुर्णकालिन राजनितिमा होमिएका पूर्व संचारकर्मी रवि लामिछानेको राजनितिक यात्राको बिषयलाई  लिएर विभिन्न कोणबाट चर्चा...

फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
  • २०७८ कार्तिक १५, सोमबार १३:५३

काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...

एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
  • २०७८ कार्तिक १५, सोमबार १३:५३

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...

TOP