२०७९ मंसिर १२
November 28, 2022, Monday

सर्वोच्च अदालतका न्यायाधीशहरुले आज पनि मुद्दा नहेर्ने

सर्वोच्च अदालतका न्यायाधीशहरुले आज पनि मुद्दा नहेर्ने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज पनि मुद्दा नहेर्ने बताएका छन् । 

सर्वोच्चका न्यायाधीशहरु प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा पुगेका छन।न्यायाधीशहरु आइतबार पनि इजलासमा बसेका थिएनन् ।

Related News

दोलखाका १० केन्द्रमा १५ गते पुन: मतदान हुने
दोलखाका १० केन्द्रमा १५ गते पुन: मतदान हुने
  • २०७८ कार्तिक १५, सोमबार ०९:५३ गते

दोलखा, दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदानको मिति तोकिएको छ । पुनस् मतदान गराउने निर्वाचन आयोगको निर्णयअनुसार मुख्य...

समाजबादी अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे काँग्रेस वरिष्ठ नेता पौडेल
समाजबादी अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे काँग्रेस वरिष्ठ नेता पौडेल
  • २०७८ कार्तिक १५, सोमबार ०९:५३ गते

काठमाडौ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज...

चुनावी परिणामलाई लिएर कांग्रेसमा कलह ! मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए : महामन्त्री थापा
चुनावी परिणामलाई लिएर कांग्रेसमा कलह ! मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए : महामन्त्री थापा
  • २०७८ कार्तिक १५, सोमबार ०९:५३ गते

काठमाडौं, चुनावी परिणामसँगै ठुला दलमा अन्तरघातको चर्चा हुन थालेको छ । कांग्रेसमा गुटको लडाइँका कारण कतिपय उम्मेदवार पराजित भएको भन्दै...

TOP