२०७९ मंसिर २४
December 10, 2022, Saturday

काबुलमा आइएसले गराएको विष्फोटमा कम्तीमा नौ घाइते

काबुलमा आइएसले गराएको विष्फोटमा कम्तीमा नौ घाइते

काठमाडौं ।   काबुलमा मङ्गलबार भएको दुईवटा छुट्टाछुट्टै विष्फोटमा परी कम्तीमा नौ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

इटालियन मानवीय संगठनको ट्वीट अनुसार अफगानिस्तानको राजधानीको एक अस्पतालमा भएको उक्त आक्रमण इस्लामिक स्टेटले गराएको कुरा स्पुतनिकले बख्तर समाचार एजेन्सीलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

एकजना आईएसले अस्पतालको प्रवेशद्वारमा आत्मघाती तबरले विष्फोट गराएको थियो भने अन्य थुप्रै आक्रमणकारीहरू अस्पताल भवनमा प्रवेश गरी तालिबानहरूलाई आक्रमण गरेका थिए ।
घटनाको थप विवरण आउँन बाँकी छ ।

Related News

गुजरातमा भाजपाको ऐतिहासिक जीत, हिमाचलमा कांग्रेसलाई बहुमत
गुजरातमा भाजपाको ऐतिहासिक जीत, हिमाचलमा कांग्रेसलाई बहुमत
  • २०७८ कार्तिक १६, मंगलवार १७:०३ गते

एजेन्सी, भारतको गुजरात विधानसभामा भारतीय जनता पार्टी (भाजपा)ले ऐतिहासिक जीत हासिल गरेको छ । तर, हिमाचल विधानसभामा भने कांग्रेसले बहुमत...

‘टाइम पर्सन अफ दी इयर २०२२’को उपाधि युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई
‘टाइम पर्सन अफ दी इयर २०२२’को उपाधि युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई
  • २०७८ कार्तिक १६, मंगलवार १७:०३ गते

एजेन्सी, सन् २०२२ को ‘टाइम पर्सन अफ दी इयर’को उपाधि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पाएका छन् । विश्वप्रसिद्ध म्यागेजिन टाइमले...

दिल्ली नगर निगममा आम आद्‌मी पार्टीलाई बहुमत, १५ वर्षपछि सत्ताबाट बाहिरियो भाजपा
दिल्ली नगर निगममा आम आद्‌मी पार्टीलाई बहुमत, १५ वर्षपछि सत्ताबाट बाहिरियो भाजपा
  • २०७८ कार्तिक १६, मंगलवार १७:०३ गते

एजेन्सी, दिल्ली नगर निगम (एमसिडी)मा आमआद्मी पार्टी (आप)ले बहुमत प्राप्त गरेको छ । पछिल्लो चुनावी परिणामसँगै १५ वर्षदेखि सत्तामा रहेको...

TOP