२०७९ असार ११
June 25, 2022, Saturday

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दोहोरो अंकको सुधार

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दोहोरो अंकको सुधार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दोहोरो अंकको सुधार भएको छ ।

नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर दुई हजार आठ सय ४३ दशमलब ६२ विन्दुमा पुगेर बन्द भएको छ ।

नेप्सेमा कारोबारमा आएका दुई सय ३० कम्पनीले नौ करोड ७७ लाख चार सय ४३ कित्ता सेयर कारोबार गर्दा कुल ६ अर्ब सात करोड ३७ लाख बराबरको कारोबार भएको छ ।

हेर्नुहोस् आज सबभन्दा धेरै कमाउने पाँच कम्पनीहरूः

साहस ऊर्जाः ९.९९ प्रतिशत

गुडविल फाइनान्सः  ९.१६ प्रतिशत

नेपाल रिइन्सुरेन्स कम्पनीः ८.६८ प्रतिशत

कालिका पावरः ८.२८ प्रतिशत

रिडी हाइड्रोपावरः ८.२५ प्रतिशत

Related News

स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
  • २०७८ कार्तिक १६, मंगलवार १६:३२

काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...

सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ !
सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ !
  • २०७८ कार्तिक १६, मंगलवार १६:३२

काठमाडौं- सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ तिर्नु पर्ने अवस्था आएको छ । सकारले डिजेलको भाउ बढाएपछि सार्वजनिक यातायातका साधनको...

एक व्यक्तिको खोजीमा गिता, जानकारी दिनेलाई १० हजार पुरस्कार
एक व्यक्तिको खोजीमा गिता, जानकारी दिनेलाई १० हजार पुरस्कार
  • २०७८ कार्तिक १६, मंगलवार १६:३२

काठमाण्डौ । कोरोनाको महामारीका कारण विश्वले नै आर्थिक सङ्कट बेहोर्नुपर्‍यो । विश्वको सबै राष्ट्रमा लकडाउन थियो । लकडाउनले नेपालमा त...

TOP