२०७९ मंसिर १६
December 2, 2022, Friday

नेकपा एमाले महाधिवेशन: उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीबाहेकका पार्टीका शीर्ष नेतालाई सम्बोधनका लागि बोलाउने

नेकपा एमाले महाधिवेशन: उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीबाहेकका पार्टीका शीर्ष नेतालाई सम्बोधनका लागि बोलाउने

काठमाडौं । नेकपा एमालेले महाधिवेशन उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीबाहेकका पार्टीका शीर्ष नेतालाई सम्बोधनका लागि बोलाउने भएको छ ।

एमाले प्रचार विभागले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई नबोलाउने बताएका हुन् ।

“त्यो अवैध पार्टी हो,” एमाले नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, “अवैध पार्टीलाई बोलाइरहनुपर्दैन ।”

उनले एकीकृत समाजवादीको पहिचान पनि नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको बताए ।

Related News

सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफलमा छौं : एमाले उपाध्यक्ष नेम्बाङ
सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफलमा छौं : एमाले उपाध्यक्ष नेम्बाङ
  • २०७८ कार्तिक १७, बुधबार १४:१८ गते

काठमाडौं– नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले निर्वाचनबाट प्राप्त अभिमतअनुसार सरकार गठनका विषयमा सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि...

दोलखाका दुवै प्रदेश सभामा गठबन्धन अगाडि
दोलखाका दुवै प्रदेश सभामा गठबन्धन अगाडि
  • २०७८ कार्तिक १७, बुधबार १४:१८ गते

दोलखा, दोलखाका दुवै प्रदेश सभा क्षेत्रमा सत्ता गठबन्धनमा उम्मेदवारले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभामा पनि गठबन्धनका उम्मेदवारको अग्रता छ...

मतदान अधिकृतले जे मुचुल्का बनाएका छन, सोही अनुसार नयाँ मुचुल्का बनाएर बाजुरामा मतगणना पुनः सुरू
मतदान अधिकृतले जे मुचुल्का बनाएका छन, सोही अनुसार नयाँ मुचुल्का बनाएर बाजुरामा मतगणना पुनः सुरू
  • २०७८ कार्तिक १७, बुधबार १४:१८ गते

बाजुरा, बाजुरामा मतगणना पुनः सुरू भएको छ। मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार रोकिएको प्रतिनिधि र प्रदेशसभा दुवैतर्फको मत गणना...

TOP