२०७९ चैत्र १९
April 2, 2023, Sunday

बन्दी प्रत्येक्षीकरण मुद्दा हेर्ने अडान विपरित न्यायाधीश कुमार चुडाल आज इजलास बसे

बन्दी प्रत्येक्षीकरण मुद्दा हेर्ने अडान विपरित न्यायाधीश कुमार चुडाल आज इजलास बसे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले इजलास छोडेमा मात्र उनले तोकेका बन्दी प्रत्येक्षीकरण मुद्दा हेर्ने अडान विपरित न्यायाधीश कुमार चुडाल आज इजलास बसेका छन्। 

आफ्ना लागि पेशी नतोक्ने पूर्वसहमति विपरित राणाले आफूसहितको इजलास तोकेको भन्दै अन्य न्यायाधीश इजलास गएका छैनन् । तर, चुडालले भने एकल इजलासमा पेश भएको एउटा बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरी आदेश जारी गरेका छन् ।

यसअघि प्रधानन्यायाधीश राणाले न्यायिक विचलन गरेको न्यायालयलाई विवादित बनाएको भन्दै उनको राजीनामा माग गरेका अरू न्यायाधीशसँगै उनले पनि समर्थन जनाएका थिए। 

संयुक्त इजलासमा भएका न्यायाधीशहरू भने अहिलेसम्म इजलास नजाने अडानमै छन् । 

Related News

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  • २०७८ कार्तिक २२, सोमबार १४:३२ गते

काठमाडौ, सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार...

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७८ कार्तिक २२, सोमबार १४:३२ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
  • २०७८ कार्तिक २२, सोमबार १४:३२ गते

काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

TOP