काठमाडौं । शैल्यशिखर नगरपालिका-८ बाबिया फगाला भिरबाट लडेर कञ्चनपुर भिमदत्त
नगरपालिका-९ मटेला घर भएका २६ वर्षीय रुपेश राना मगरको आइतबार दिउँसो मृत्यु
भएको छ ।
शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर बजारस्थित आफन्तकोमा आएका बेला सोही
नगरपालिका-७ बन्तेली मेला हेरेर फर्केने क्रममा उक्त भीरबाट लडेर गम्भीर घाइते भएका
उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) निकट युवा संघ नेपालले `राष्ट्रिय श्रम अभियान´ को सुरु गरेकोछ। आज...
काठमाडौ ! एकैपटक चारजना ब्यक्तिको मृगौला साटासाट गरि सल्यक्रिया गर्नु भनेको निकै चुनौती पुर्ण कार्य हो । गत साता सुमेरु...
काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । चन्द्रागिरि नगरपालिका(११ मा रहेको...