२०८० चैत्र १६
March 29, 2024, Friday

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । बेलडाँडी गाउँपालिका-२ स्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ९४ ट्याब्लेट र ७ सय २० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित बेदकोट नगरपालिका-७ बसन्तपुर बस्ने २७ वर्षीय घनश्याम पन्तलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वेलडाँडी गाउँपालिका-१ कालीकाबाट आउँदै गरेको म.१ प ६२४३ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पन्तलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related News

सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
  • २०७८ कार्तिक २३, मंगलवार १७:५९ गते

गाईघाट, चैत १४ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ।...

श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ
  • २०७८ कार्तिक २३, मंगलवार १७:५९ गते

खजुरा । बाँसगढी नगरपालिका वडा नं। ४ बर्दियाका २२ वर्षीय अनिल विकल धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेको...

मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
  • २०७८ कार्तिक २३, मंगलवार १७:५९ गते

धनगढी, चैत १३ गते । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कबिहीन हुनुभएको छ ।  ओशो ध्यान...

TOP