२०७९ असार ११
June 25, 2022, Saturday

कैलालीको टीकापुरमा चक्कु प्रहार गरी युवकको हत्यामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ

कैलालीको टीकापुरमा चक्कु प्रहार गरी युवकको हत्यामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं ।   कैलालीको टीकापुरमा चक्कु प्रहार गरी युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । 

मंगलबार राति टीकापुर नगरपालिका–१ स्थितसिद्धार्थ होटलनजिकै दुई समूहबीच भएकोझडपका क्रममा चक्कु प्रहार हुँदा लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको मृत्यु भएको थियो । 

युवकको हत्यामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । 

Related News

स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
  • २०७८ कार्तिक २४, बुधबार १०:३४

काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...

एक व्यक्तिको खोजीमा गिता, जानकारी दिनेलाई १० हजार पुरस्कार
एक व्यक्तिको खोजीमा गिता, जानकारी दिनेलाई १० हजार पुरस्कार
  • २०७८ कार्तिक २४, बुधबार १०:३४

काठमाण्डौ । कोरोनाको महामारीका कारण विश्वले नै आर्थिक सङ्कट बेहोर्नुपर्‍यो । विश्वको सबै राष्ट्रमा लकडाउन थियो । लकडाउनले नेपालमा त...

घर बेच्ने बाहानमा पटक पटक पैसा लिएर फरार जित बा. भुजेल
घर बेच्ने बाहानमा पटक पटक पैसा लिएर फरार जित बा. भुजेल
  • २०७८ कार्तिक २४, बुधबार १०:३४

काठमाण्डौ । भारतको विहारमा घर किनिदिने भन्दै बारम्बार पैसा लिएर फरार भएको व्यक्तिलाई खोज्दै राधा देवी भुजेलले नेपाल आएकी छन्...

TOP