काठमाडौं । कैलालीको टीकापुरमा चक्कु प्रहार गरी युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
मंगलबार राति टीकापुर नगरपालिका–१ स्थितसिद्धार्थ होटलनजिकै दुई समूहबीच भएकोझडपका क्रममा चक्कु प्रहार हुँदा लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको मृत्यु भएको थियो ।
युवकको हत्यामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...
काठमाण्डौ । कोरोनाको महामारीका कारण विश्वले नै आर्थिक सङ्कट बेहोर्नुपर्यो । विश्वको सबै राष्ट्रमा लकडाउन थियो । लकडाउनले नेपालमा त...
काठमाण्डौ । भारतको विहारमा घर किनिदिने भन्दै बारम्बार पैसा लिएर फरार भएको व्यक्तिलाई खोज्दै राधा देवी भुजेलले नेपाल आएकी छन्...