२०७९ मंसिर १२
November 28, 2022, Monday

छठपर्वले सामाजिक एवं सांस्कृतिक एकता सुमधुर बनाउन प्रेरेणा मिलोस् : मुख्यमन्त्री भट्ट

छठपर्वले सामाजिक एवं सांस्कृतिक एकता सुमधुर बनाउन प्रेरेणा मिलोस् : मुख्यमन्त्री भट्ट

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छठपर्वले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन प्रेरेणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उहाँले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहीनीहरूमा सुख, शान्ति, समृद्धि एवं सु–स्वास्थ्यको कामनासहित शुभकामना व्यक्त गर्नुभएको हो ।

साथै उहाँले कोभिड–१९ कारण सहजरूपमा चाडपर्व मनाउने अवस्था नरहेको परिस्थितिमा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइ सावधानीका साथ छठपर्व मनाउन अनुरोध गर्नुभएको छ । रासस

Related News

दोलखाका १० केन्द्रमा १५ गते पुन: मतदान हुने
दोलखाका १० केन्द्रमा १५ गते पुन: मतदान हुने
  • २०७८ कार्तिक २४, बुधबार १०:२९ गते

दोलखा, दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदानको मिति तोकिएको छ । पुनस् मतदान गराउने निर्वाचन आयोगको निर्णयअनुसार मुख्य...

समाजबादी अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे काँग्रेस वरिष्ठ नेता पौडेल
समाजबादी अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे काँग्रेस वरिष्ठ नेता पौडेल
  • २०७८ कार्तिक २४, बुधबार १०:२९ गते

काठमाडौ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज...

७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
  • २०७८ कार्तिक २४, बुधबार १०:२९ गते

काठमाडौं, प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ। १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा...

TOP