२०७९ चैत्र १८
April 1, 2023, Saturday

नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि

नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि

काठमाडौं नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएकाे छ । एकैदिन तोलामा १३ सय रुपैयाँले सुनको मूल्य बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन ९२ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे थियाे । 

यस्तै आज तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँ पुगेको छ ।

Related News

चैत्र १८ देखि पूर्ण रूपमा खुल्दै रसुवा र तातोपानी नाका
चैत्र १८ देखि पूर्ण रूपमा खुल्दै रसुवा र तातोपानी नाका
  • २०७८ कार्तिक २५, बिहीबार ११:४८ गते

काठमाडौँ, नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका...

१७ अंकले बढेपछि फेरि १९ सय विन्दूमा उक्लियो सेयर बजार
१७ अंकले बढेपछि फेरि १९ सय विन्दूमा उक्लियो सेयर बजार
  • २०७८ कार्तिक २५, बिहीबार ११:४८ गते

काठमाडौ, सेयरबजारमा आज १६७ कम्पनीका लगानीकर्ताले कमाएका छन्। लगातार ओरालो लागिरहेको बजार परिसूचक सोमबार १७.७० अंकले बढेर फेरि १९०६ विन्दूमा...

नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
  • २०७८ कार्तिक २५, बिहीबार ११:४८ गते

काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...

TOP