२०७९ माघ १६
January 30, 2023, Monday

नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा

नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा

काठमाडौं । नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ।

 प्रहरी प्रधान कार्यालयले बिहीबारको निर्णय अनुसार सरुवा गरेको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिलराज बोहराको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगन्जमा सरूवा भएको छ।

काे कहाँ पुगे हेर्नुहाेस् सूची

https://drive.google.com/file/d/1-qpiyiMVEM9SL02hD33zYwK7c06XZqdN/preview

Related News

राष्ट्रपति निर्वाचन तालिका सार्वजनिक, उम्मेदवार मनोनयन दर्ता फागुन १३ गते
राष्ट्रपति निर्वाचन तालिका सार्वजनिक, उम्मेदवार मनोनयन दर्ता फागुन १३ गते
  • २०७८ कार्तिक २५, बिहीबार १३:५३ गते

काठमाडौं, निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी...

राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त
राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त
  • २०७८ कार्तिक २५, बिहीबार १३:५३ गते

काठमाडौँ, राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र...

प्रधानमन्त्री दाहालले गरे शहीद स्मृति पार्क पुगेर श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री दाहालले गरे शहीद स्मृति पार्क पुगेर श्रद्धाञ्जली अर्पण
  • २०७८ कार्तिक २५, बिहीबार १३:५३ गते

काठमाडौँ, शहीद दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँको लैनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रममा पुगेर श्रद्धाञ्जलि अर्पण गरेका...

TOP